ओली र प्रचण्डको प्रतिबद्धताः मदन भण्डारी मृत्युको सुक्ष्म अन्वेषण गर्ने « Arthapath.com
३ जेष्ठ २०७७, शनिबार

ओली र प्रचण्डको प्रतिबद्धताः मदन भण्डारी मृत्युको सुक्ष्म अन्वेषण गर्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले घटनाको गहिरो अन्वेषण गर्ने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्