पाँच कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

पाँच कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.६४ अकंले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत, आर्दश लघुवित्त र रिडी पावरको सेयरका सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्