यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१५ असार २०८२, आईतबार

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४० अकंले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँ भएको छ ।

मंगलबार यूनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ६.१२ प्रतिशतले बढेको हो ।

कम्पनीको राप्ती हाइड्रोको ५.२३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४.५७ प्रतिशत, समलिङ पावरको ४.४८ प्रतिशतले सेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्