बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।
बुधबार यूनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ८.५४ प्रतिशतले बढेकोे हो ।
