काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले ल्याएको बजेट महत्वकाक्षी रहेको जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट महत्वकांक्षी रहेको तर प्रभावकारी कार्यान्वयन हुन सके मात्र अर्थतन्त्र सबल बन्ने जनाएको छ । नाडाले हालै विद्युतीय सवारीमा सरकारले