काठमाडौँ । नेपाल सरकारले अव निर्बाधरुपमा भारु दुई सय र पाँच सयका नोटमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । यसअघि नेपालका बैंक वित्तीय संस्थाले भारतीय दुई सय रुपैयाँ र पाँच सय रुपैयाँका नोट सटही गर्ने गरेको थिएन । सोमबारको मन्त्रीपरिषद् बैठकले रु २५ हजार सम्मका दुई सय र पाँच सयका नोट