अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

शिक्षकदेखि परामर्शदाता सम्मः संघाईमा नेपाली दम्पतीको संघर्ष र सफलता

संघाई । पुल्चोक इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने अवसर पाएपछि सन् १९९० मा चीनको संघाईमा आइपुगे । पहिलो पटक आएको बेला सापकोटा केही समयमा भाषा अध्ययन सम्पन्न गरेर स्वदेश फर्र्किए । दोस्रो पटक २००० मा स्नातकोत्तर गर्न फेरी संघाई आएका उनले श्रीमती सम्झना सापकोटालाई समेत