काठमाडौं । साताको अन्तिम कारोबारतर्फ सेयर बजारमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ४.६६ अंकले उकालो लाग्दै २,५४२.७७ विन्दुमा पुगेको हो। १३ उपसमूहमध्ये बिहीबार नौ उपसमूहको परिसूचक उकालो लागेको छ भने चार उपसमूहमा गिरावट आएको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार उपसमूहको