काठमाडौँ । शनिबार काठमाडौँबाट भरतपुर र त्यसैसरि भरतपुरबाट काठमाडौँको उडान बाध्य भएर बुद्ध एयरले रद्द गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । हिजो काठमाडौँ विमानस्थल ढिलो तथा आईएफआरका कारण उडानहरू क्रमशः ढिला हुन गएको थियो । शनिबार भरतपुरको पहिलो उडान बिहान ७ः२० बजे तथा दोस्रो उडान ८ः४० मा रहेको थियो