अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

स्वावलम्बन लघुवित्तद्वारा ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण गरेको छ । २०८१ पुस १९ गते एक कार्यक्रमको आयोजना गरी पेप्सीकोला काठमाडौं स्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय चुच्चेपाटी मार्फत उक्त सहयोग सामग्री