अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एमसीसीको सञ्चालक समितिद्वारा नेपाल कम्प्याक्टका लागि थप सहयोग स्वीकृत

काठमाडौँ । अमेरिकी सहायता संस्थ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । नेपाल स्थित अमेरिकी दूताबासले उक्त जानकारी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ । ‘सञ्चालक समितिको यस निर्णयले नेपालका विकास प्राथमिकताहरूलाई रूपान्तरणकारी तथा गुणस्तरीय पूर्वाधार परियोजनाहरूको माध्यमबाट