काठमाडौं । एमजी विन्टर कार्निभल २०२४ डिसेम्बर २० देखि २२ सम्म सिल्भर ओक, बालुवाटार, काठमाडौंमा आयोजना हुने भएको छ। यस कार्यक्रममा एमजी, माज्दा, म्याक्सस, र वुलीङ लगायतका प्रमुख लक्जरी अटोमोबाइल ब्रान्डहरू प्रस्तुत हुनेछन् । जसले सहभागीहरूलाई प्रिमियम सवारी साधनहरूको दायरा अन्वेषण गर्ने लगायत विभिन्न अवसर प्रदान गर्नेछ। एमजी शीतकालीन विन्टर