काठमाडौं । सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । आज एकैदिन तोलामा २१ सय रुपैयाँ महँगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ बढेर लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार भने १ लाख ५० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।यस्तै, आज