११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

मौद्रिक नीतिपछि उचालियो सेयर, तोड्ला त यसअघिको रेकर्ड ?

काठमाडौं । आज आइतबार नेपाली सेयर बजारमा उछाल आयो । कारोबार खुलेको पहिलो मिनेटमा नै बजारमा सर्किट ब्रेक लाग्यो । नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटसम्म स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेट मै दोस्रो सर्किट ब्रेक लागेको थियो । १ मिनेटमै थप १ प्रतिशत