११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

‘ओटिसि मार्केट’मा ५ अर्बको सेयर कारोबारः वर्ल्डलिंकको महँगो मूल्यमा किनबेच, कसको कति ? (सूचीसहित)

काठमाडौं । एक वर्षमा ओटीसी बजारमा मार्फत ५ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ मा भएको ओटसी कारोबारसम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो । गत आवको साउनदेखि असार मसान्तसम्ममा ओटीसी बजार मार्फत ५ अर्ब ४ करोड ४ लाख ७३ हजार रुपैयाँ