१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज तोलामै ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम