काठमाडौं । हिमालयन लघुवित्तले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने अभिप्रायले व्यव्सथापकीय नेतृत्व विकास तालिमा सम्पन्न गरेको छ । कम्पनीले जेठ १२ देखि १४ गते सम्म होटल पबेरा, बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको