काठमाडौँ । यूएईमा आजबाट सुरु भएको एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २७ ओभरमा केवल ३ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि साद वैजले ५० तथा अजान अविसले ५६ रनको अर्धशतकीय पारी खेलेका