२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नेपाल सेयरधनी संघको अध्यक्षमा घनश्याम पान्डे

काठमाडौँ । नेपाल सेयरधनी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट अध्यक्ष घनश्याम पान्डेको नेतृत्वमा नयाँ ११ सदस्यीय कार्यसमिती निर्वाचित भएको हो । उक्त भेलामा जम्मा भएका चार वटा लगानिकर्ता संघ नेपाल सेयरधनी संघ , नेपाल धितोपत्र लगानिकर्ता संघ ,पुजिबजार सुधार संघ र नेपाल जनरल इन्भेस्टर एसोसिएसनका