२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्ति अर्थात् आजका दिन बुढी पोल्ने पर्व मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ । भाद्र संक्रान्तिका दिनमा ठड्याइएको लिंगो अर्थात् बुढीलाई आज पोलेर बन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ । यस