काठमाडौं । सेयर बजारमा उच्च सुधार देखिएको छ । केहि दिन यता निरन्तर ओरालो लागेको बजार आज भने सुधार देखिएको हो । सोमबार बजार ४४.३० अकंले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५१ करोड ८३