काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नाफामा छलाङ मारेको छ । गत वर्ष कम्पनीले २४ करोडभन्दा बढी खुद नाफा कमाएको हो । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा ८७.१७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १२ करोड ८६ लाख ५६ हजार