काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । माग भन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले आइपीओ भर्ने समय थपेको हो । प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको कम्पनी जनाएको छ । त आइतबार कम्पनीको आइपीओमा ७