काठमाडौं । चालु आर्थिक वर्षमा ५१ हजार बढी सवारी साधानमा ईम्बोस्ड नम्बर प्लेट जडान भएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । गत फागुन मसान्तसम्ममा १ लाख ५७ हजार ३९४ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । सो अवधिमा ५१