काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज अर्थात साउन १ गतेदेखि आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ