३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सामसङ इलेक्ट्रोनिक्सको नयाँ अफर,४१ प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको सबै भन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँवर्ष २०८० को अवसरमा विभिन्न अफरहरु ल्याएको छ । सामसङका इलेक्ट्रोनिक उत्पादनहरू टिभी देखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको हो । यस अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर