२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सरकार बुढीगण्डकी जलविद्युत आयोजना असफल बनाउन लागि पर्योः सांसद एकनाथ ढकाल

काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले बुढीगण्डकी जलविद्युत आयोजना सरकार असफल बनाउन लागि परेको बताएका छन् । आज संसदमा शून्य समयमा बोल्दै उनले विश्वका विभिन्न देशमा राष्ट्रिय गौरबको आयोजनालाई सरकारले निरन्तर रुपमा हेर्ने गर्दछ तर नेपालमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युतमा सरकारले ठूलो रकम रकमान्तर गरेर यो योजनालाई नै