२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

करिब ३५ करोडको लगानीमा नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट जग पुजा सम्पन्न गर्नुहुँदै भवन