२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश तपाइको खातामा आयो, छैन भने यसो गर्नुहोस्

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गरेको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । लाभांश प्रयोजनका लागि फण्डले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको हुदाँ