काठमाडौं । लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।हालसम्म एक हाइड्रोपावर र चार वटा जीवन बीमा कमपनीले लाभांश घोषणा गरेका हुन् । हालसम्म सानिमा माइ हाइड्रोपावर, गुराँस लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन्