काठमाडौं । विद्युत नियमन आयोगको आयोजनामा उपर तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण गर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग समक्ष तमोर सानीमा इनर्जी प्रा.लि. द्धारा प्रबद्र्धित ताप्लेजुङको फक्ताङलुङ्ग गाउँपालिका र फुङ्गलिङ्ग नगरपालिका अवस्थित माथिल्लो तमोर जलविद्युत आयोजना २५५.२८१ मेगावाटबाट