१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

थप १०४ जनामा कोरोना संक्रमण पृष्टि, २ जनाको मृत्‍यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८९ एन्टीजेन परिक्षण गर्दा १५ गरी जम्मा १०४ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २०१ जना कोरोनामुक्त भएका छन् भने