१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सानिमा बैंकले सिआस्बा शुल्क नलिने

काठमाडौं । सानिमा बैंकले सि – आस्बा शुल्क नलिने भएको छ । बैंकले भदौ ५ गतेदेखि लागू हुने गरी सम्पूर्ण सि – आस्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्डले अधिकतम सिआस्बा शुल्क ५ रुपैयाँ दिन पाउने ब्यवस्था सुरु गरेसँगै सानिमा बैंकले निशुल्क ब्यवस्था गरेको हो ।