१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेप्से २७ अकंले बढ्यो, १३ वटै उपसूचकमा हरियाली २ अर्ब माथिको कारोबार

काठमडौं । केही साता देखि ओरालो लागेको शेयर बजार यो साताको २ दिन भने सुधार आएको छ । यो साता शेयर बजार खासै नकारात्मक सूचक देखा परेका छैनन । शेयर बजारमा केही दिन यता सुधार तिर लम्किएको देखिएपनि यो सुधार कति टिक्छ भन्ने अन्यौल लगानीकर्ताहरुमा कायम नै रहेको पाइएको छ