काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दे शिक्षा स्वास्थ्य र विपन्न बर्गलई प्रतक्ष्य फाईदा पुग्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ । सानिमा बैंकले लामो समयदेखी काठमाडौं उपत्यका बहिरका विभिन्न शाखाहरुबाट कक्षा ११ र १२ का २–२ विधार्थीको रोजाईको शैक्षिक संस्था उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको