१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि आगामी बुधवार (साउन २५ गते) बुक क्लोज गर्ने भएसँगै साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कोषले आव २०७७÷७८सम्मको