१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सनराइज बैंकले सुरु गर्यो नेपाल पे क्यु आर को सेवा

काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने मुलमन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंकले  National Payment Switch अन्तर्गत NEPALPAY QR लाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । हिजो बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल