काठमाडौं । मंगलबार ओरालो लागेको शेयर बजार बुधबार भने २३.८३ अंकले बढेको छ । मंगलबार ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको थियो भने आज २३.८३ अंकले बढेर २१११.९९ अंकमा बन्द भएको छ । आज २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड