१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिभिल बैंकका ग्राहकलाइ बिराटनगरको बिराट मेडिकल कलेजमा १० प्रतिशत छुट

काठमाडौं । सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ज्ञण् प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैकका प्रदेश नं १ प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड