१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

भुकुटीकण्डपमा रहेको समाजकल्याण परिषदको स्टोरमा आगलागि

काठमाडौं । काठमाडौंको भुकुटीकण्डपमा रहेको समाजकल्याण परिषदको स्टोरमा आगलागि भएको छ । उक्त आगलागिलाई नियन्त्रण गर्ने काठमाडौं, ललिपतुर र प्रहरीको दमकलले प्रयास गरि रहेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको र आगोलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ ।