काठमाडौं । बुधबार शेयर बजारमा आकर्षक सुधार आएको छ । लगानीकर्ताले पूँजी बजार सुधारका लागि उठाउदैं आएका १९ बँुदे माग पुरा गर्ने नेपाल धितोपत्र बोर्डको असार १० गतेको आशवासन पछि शेयर बजारको १२ गते उच्च सुधार आएको थियो । त्यसपछिको २ दिन ओरालो लागेको शेयर बजार आज फेरी सुधार आएको