काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर