काठमाडौँ । मिनिस्की ग्लोबलसँगको साझेदारीमा राकुटेन भाइबरले रोमाञ्चक र सजिलै खेल्न मिल्ने गेमहरू विश्वकै अग्रणी मेसेजिङ एपमा सार्वजनिक गरी हाइपर क्याजुअल गेमिङलाई नयाँ उचाइमा पुर्याएको छ । एसिया प्यासेफिकका भाइबर प्रयोगकर्ताहरूले जुन २२ देखि भाइबरमा एमगेम्स्को च्याटबटमार्फत् ७०वटा हाइपर क्याजुअल गेमहरू निःशुल्क र सजिलै एक्सेस् गर्न सक्नेछ । साथै प्रत्येक