काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको भन्दै कारोबार रोक्का गरेको हो । विन नेपाल लघुवित्तले वैशाख २९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम यस वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर