१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

गुराँस लघुवित्तको नाफा १ करोड ५ लाख रुपैयाँ, ईपीएस कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ४७.९३ प्रतिशत घटेर १ करोड ५ लाख १३ हजार रुपैयाँ आहर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गियो । चालु आर्थिक बर्षको