काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत्र २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत