११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

काठमाडौं ट्रिएनाले २०७७ मा अवलोकनकर्ताको घुइँचो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ । गएको फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले अन्तर्गत भिन्न भिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी