१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा बन्द भएको छ । नेप्से ०.४८ प्रतिशतले बढेको हो । मंगलबार दिनभरिमा २३५ वटा कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर ३६ हजार ७७२ पटक खरिदबिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८