काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको चैत्र ३ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार केन्द्रिय कार्यलय कटहरी २, मोरङमा १०ः३० बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता