अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बागमती प्रदेशमा आजदेखी २८ प्रतिसतले बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ ?

काठमाडौँ । आज कात्तिक १ गते देखी लागु हुने गरी बागमती प्रदेशमा गाडी भाडा बढेको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडादर बढाएको हो ।  अव बागमती प्रदेशभित्र २३ देखी २८ प्रतिसतसम्म भाडा बढेको हो । प्रदेशभित्र चल्ने सार्वजनिक यातायातमा उपत्यका भित्र २८ प्रतिशत र उपत्यका